ए साईला !!

ए साईला !!

ए साईला तिम्रो चर्चा

ग़ाऊँ घरमा हिजआज धेरै छ रे ?

तिमी हिजआज धेरै रक्सी खान्छौ रे

तिम्रो बाबू आमाले कमाएको इज़्ज़त

रक्सी सँग साटदैछौ रे

माथि लिम्बुनीको भट्टीमा गोएर

तमसा देखऊछौ रे !!

ए साईला

तिम्रो अनुहार दिनहो

तोषरोटी फुलेको झै फुललिन्दै छ रे !!

र खाना पीना पनि खानदैनाउ रे

ए साईला

तिमीलाई के भएको छ

मलाई पनि भनी देवन

तिम्रो दुःख पीड़ा ।


(adsbygoogle = window.adsbygoogle || []).push({});

ए साईला

कहिले लिम्बुनी र उसको

मित्रहरु तिमीलाई

मुर्दा जस्तै तनक तनक तानदै लिएर

घरको मंचन सम्म सुतौछ रे !!

र रक्सीको नशामा अनुहार र

गाला चोटै चोट पारछौ रे

ए साईला ??

Yopgesh Gyabak

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top